Wednesday 29th March 2017

Bidhut-Add-Onlinepana

रिम्स,मेरील्यान्ड,नेपालय,अरुणिमा,पर्ल्स,जिएलए,लर्ड बुद्ध र नव- अरुणिमा स्कुल विजयी(भिडियो)

img_0279
जोरपाटीमा जारी शान्ति आदर्श कप अन्तर विद्यालय शिक्षक विद्यार्थी फुट्सल प्रतियोगितामा पर्ल्स ई स्कुल,नेपालय स्कुल,लर्ड बुद्ध, अरुणिमा स्कुल,नव अरुणिमा स्कुल,रिम्स र गोकर्णेस्वर लाईट एकेडेमी र मेरील्यान्ड स्कुल बिजयी भएका छन् ।img_0294
विद्यार्थी तर्फको खेलमा पर्ल्स स्कुलले बुद्ध प्रकाश स्कुललाई १-०,अरुणिमाले साङ्ग्रीला स्कुललाई ८-४,नव अरुणिमाले नेपालयलाई ४-३ लर्ड बुद्धले ग्रीन तारालाई १-० र रिम्सले छाहारीलाई ११-२ को विशाल गोल अन्तरले पराजित गरेको हो ।
img_0307

जोरपाटी फुटसलका संचालक श्री योगीका अनुसार शिक्षक तर्फको खेलमा नेपालय स्कुलले पेगासस स्कुललाई ६-०, गोकर्णेस्वर स्कुलले जिनियस स्कुललाई ५-२ र मेरील्याण्ड स्कुलले एम्ब्यासडर स्कुललाई ३-१ गोल अन्तरलाई पराजित गरेको हो ।

जोरपाटी फुटसलमा भएको खेलको फाईनल आगामी आइतबार हुने कार्यक्रम संयोजक बिमल श्रेष्ठले आशाका किरणलाई बताए ।

खेलपछी प्रतिक्रिया दिँदै नेपालय स्कुलका प्रधानाध्यापक बुद्ध श्रेष्ठ

खेलपछी प्रतियोगिताको बारेमा प्रतिक्रिया दिँदै पेगासस स्कुलका प्रधानाध्यापक किल्ले सर

Published at: December 22, 2016 10:03 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro