Wednesday 23rd May 2018

“मेरी बस्सै”कि ठ्यास कुमारीलाई पुत्रलाभ

हाँस्य टेलीश्रिंखला “मेरी बास्सै”की नीरु खड्का उर्फ ठ्यास कुमारीलाई पुत्रलाभ भएको छ।

निरुले आफ्नो फेसबूकमार्फत आफु पुन: आमा बनेको र आफु र आफ्नो सन्तान स्वास्थ्य रहेको खुशीको खबर बताएकी छिन्।

सानो पर्दामा ‘मेरी बास्सै’ मार्फत उनले धेरैलाई हसाउँदै आएकी छन् ।हास्य श्रृङ्खला मेरी बास्सैमा हसाउँने निरुले ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्ता मार्मिक गीतको म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

niru

Published at: December 27, 2016 3:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..