Friday 20th January 2017

सडक बिस्तारको विरोधमा उपत्यका बन्द

kalimati_road-expansion

काठमाण्डौ । काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले विभिन्न माग राख्दै बन्दको आह्वान गरेको हो । सरकारले जनतालाई  सुकुम्बासी बनाउन पाइन्न भनेर राजधानीका अनेक ठाउँमा बिस्तार भइरहेको सडकपीडितहरु बिहानैदेखि सडकमा निस्किन थालेका छन् । र, यो बन्दलाई मोहन वैद्य किरण  र नेवाः राष्ट्रिय मुक्ति मोर्चाले समर्थन जनाएको छ ।
संघर्ष समितिका मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले सडक विस्तार अभियानलाई जनविरोधी भनेर आन्दोलमा उत्रन बाध्य भएको बताए ।

Published at: January 4, 2017 10:20 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro