Tuesday 21st February 2017

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जाली

bishnu-bhakra-phuyal-1

रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जाली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुईचो लागेको छ ।

नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका छन् । रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् । नाटकमा अभिनय गर्दा गर्दै निधन बेहोस भएका फुयाँलको विर अस्पतालमा निधन भएको हो ।

उनको आज नै अन्तिम संस्कार गरिएको छ । हेर्नुहोस् भिडियो ।

Published at: January 4, 2017 6:45 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro