Friday 27th April 2018

गर्जियो एमाले-मोटरसाइकल र्‍यालीले काठमाडौँ हल्लियो ( भिडियो)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शक्ति पर्दशन गरेको छ । भोलि ९ दलद्वारा आयोजना हुने बृहत् जनसभालाई सफल बनाउन आयोजना भएको बाईक र्‍यालेमा एमालेले आफ्नो सम्पुर्ण मोर्चा संगठनलाई परिचालन गरेको हो । पर्दशनी मार्गबाट सुरु भएको र्‍याली सहिद गेट ,थापाथली, कुपण्डोल,जावलाखेल,लगनखेल,सातदोबाटो,कोटेश्वर,सिनामंगल,पुरानो बानेश्वर,मैतीदेबी र बागबजार हुँदै रत्नपार्कमा गएर टुंगिएको थियो ।

हेर्नुस काठमाडौ हल्लाउने गरि भएको बाईक र्‍याली :

Published at: January 5, 2017 8:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु