Friday 21st July 2017

यस्तो थियो एमालेको बाईक र्‍याली(फोटो फिचर )

1
नेकपा एमालेले सरकारले पेश गरेको संविआयोजना गरेको बाईक र्‍यालीमा २५ हजार भन्दा बढी बाईक उतारेको छ । आज भएको र्‍यालीमा एमालेले आफ्नो शक्ति पर्दशन गरेको हो ।
पर्दशनी मार्गबाटसुरु भएको र्‍याली सहिदगेट,थापाथली,कुपण्डोल,जावलाखेल, लगनखेल, सातदोबाटो,कोटेश्वर, सिनामंगल, पुरानो बानेश्वर, मैतीदेबी र बागबजार हुँदै रत्नपार्कमा गएर टुंगिएको थियो ।
हेर्नुस फोटो फिचर:
2345
हेर्नुस भिडियो पनि :

Published at: January 5, 2017 9:33 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro