Monday 27th March 2017

Bidhut-Add-Onlinepana

आजको एमाले लगाएतको ९ दलको जनपर्दशनले प्रचण्ड-देउवालाई ज्वरो आउँछ : युवा नेता बजगाई

img_20161106_234023

युवा संघ काठमाडौँका प्रबक्ता सुदर्शन बजगाईले आज एमालेको शक्ति देखेर सत्तारुढ गठबन्धनले खुट्टा कमाउने बताएका छन । पहाडलाई तराईसंग अलग बनाउने गरि प्रस्ताव गरिएको संविधान संशोधन प्रस्ताव को विरुद्धमा जनमत सिर्जना गर्न, तिनै तहको निर्वाचनको घोषणा गर्न र राष्ट्रघाती प्रस्ताव फिर्ता गराउन एमालेले अन्य ८ दलसंगको सहकार्यमा आफ्नो शक्ति पर्दशन गर्न लागेको हो । हिजो आयोजना भएको मोटरसाइकल र्‍यालीले प्रचण्डको मुटु कामीसकेको र आजको एमालेको पर्दशनले प्रचण्ड देउवालाई ज्वरो आउने युवा संघ नेपालका नेता सुदर्शन बजगाईले आशाका किरणलाई बताए । बजगाईंले १२ बजे देखि रत्नपार्क आउन सबै देशभक्त नागरिकलाई अनुरोध समेत गरे ।

Published at: January 6, 2017 7:35 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro