Tuesday 24th April 2018

एमालेको ‘दशक यताकै ठूलो’ प्रदर्शन

काठमाडौँ, २२ पुस । संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले)सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।

काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत हुनेछ ।

सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । रासस

Published at: January 6, 2017 1:54 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु