Tuesday 21st February 2017

युवा संघका अधिकांश केन्द्रिय सदश्य राजिनामा दिने तयारीमा

5

युवा संघ नेपालका उपत्यकाका केन्द्रिय सदश्यहरुले सामुहिक रुपमा राजिनामा दिने तयारीमा रहेको खबर प्राप्त भएको छ । श्रोतका अनुसार काठमाडौंमा भएको विवाद मिलाउने नाममा काम गर्ने मान्छेलाई पाखा लगाउने काम हुन लागेकोले सो को तयारी रहेको एक केन्द्रीय सदश्यले बताए । युवा संघका उपत्यकाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदश्यले राजिनामा दिने तयार रहेको एक केन्द्रीय सदश्यले नाम नखुलाउने शर्तमा आशाका किरणलाई बताए । युवा संघ काठमाडौंमा विवाद भनिएतापनी एमाले काठमाडौ जिल्ला कमिटीले पेम्बा घले नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको छ र हरेक कार्यक्रममा सहभागी गराउने गरेको छ ।

Published at: January 9, 2017 6:58 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro