Wednesday 18th October 2017

 

त्रिभुवन बिश्वबिद्धालय छिर्दा गाईबस्तु चराउने ठाउँ छिरेको जस्तो लाग्छ : कुन्दन काफ्ले(भिडियो)

received_1442451815870728

नेविसंघका महामन्त्री एवम् चर्चित विद्यार्थी नेता कुन्दन काफ्लेले देशक सबैभन्दा ठूलो सम्पन्न र पुरानो त्रिभुवन बिश्वबिद्धालय छिर्दा आफुलाई गाईबस्तु चराउने ठाउँ छिरेको जस्तो लाग्ने भन्दै आक्रोश पोखेका छन् । विद्यार्थी संगठनलाई दोष थुपारेर सरोकारवाला उम्केको भन्दै उनले आक्रोश पोखेका छन् । हेर्नुस उनीसंग आशाका किरण मिडियाका अध्यक्ष सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित अंश :

Published at: August 2, 2017 11:16 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro