Wednesday 18th October 2017

 

सेवाभाव र नेतृत्व बिकासको लागि लायन्स क्लब आवश्यक : कुमार राज सुवेदी(भिडियो)

20150123203829_IMG_4920

लायन्स क्लब ३२५ ए वानका पुर्व गभर्नर तथा मनाब अधिकार अभियानता कुमार राज सुवेदीले लायान क्लब सेवा गर्न चाहाने र नेतृत्व बिकास गर्न चाहाने हरुको लागि उत्तम रहेको धारणा राखेका छन् । लामो समय राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय रहेका सुवेदीले आशाका किरणसंग कुरा गर्दै सो कुरा बताएका हुन् । हेर्नुस सुवेदीसंग लायन्स क्लब र यसको नेपालमा चलीरहेको गतिविधिको बारेमा आशाका किरण मिडियाका अध्यक्ष सुदर्शन बजगाईले गरेको भिडियो कुराकानेको संपादित अंश :

Published at: August 7, 2017 10:35 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro