Saturday 25th November 2017

 

नेपाली नेताले नेपालको मानो खाएर भारतको गाना गाए : बच्चन बहादुर सिंह(सचिब-युवा संघ नेपाल)

युवा संघ नेपालका सचिव बच्चन बहादुर सिंहले मन्त्री मिन बिश्वोकर्मालाई लक्षित गर्दै नेपाली  जनताले तिरेको करको  मानो खाएर भारतको गाना गएको बताएका छन् | कोशीको ढोका खोल्दा भारतको बिहार डुब्छ भन्दै मन्त्रीले भारतको गाना गएको आरोप सिंहले लगाएका हुन् | हेर्नुस् थप के भने आशाका किरणका लागी सुदर्शन बजगाईले लिएको भिडियो कुराकानीको संपादित अंश :

 

Published at: August 18, 2017 11:13 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro