Wednesday 18th October 2017

 

एक खुट्टाले नाचेर संसारलाई चकित पारेकी रोमा न्यौपानेले खोलिन जिवनको राज : सुन्दा जोसुकैको मन रुन्छ(भिडियो)

21553033_1480699045379338_103531265_n
एउटा मात्र अंग नहुँदा हाम्रो समाजमा त्यो ब्यक्तीलाई भिन्न नजरले हेरीन्छ । रोमा न्यौपाने त्यस्ती कलाकार हुन् जसको एउटा खुट्टा छैन ।
२०७२ सालमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा प्रतिभा पुरस्कार जितेकी रोमा न्यौपानेले आफ्नो जिवनको अनौठो खुलासा गरेकी छिन् । अपांगता भएका ब्यक्तीले पनि अवसर पाउँदा केही गरेर देखाउन सक्छन् र यो समाजलाई प्रेरणाको श्रोत बन्न सक्छन् भनेर प्रमाणित गर्ने रोमा संघर्षशील महिला हुन् ।
देश तथा विदेशका विभिन्न शोमा स्येज तताउने रोमाले आफ्नो अपांगता हुनुको कारण खोलेकी छिन् । राजधानीमा आयोजित ओ एस नेपाल म्युजिक अवार्डमा उनले सो कुरा खोलेकी हुन् । हेर्नुस के भनिन् रोमा न्यौपानेले,उनको प्रस्तुती र मन्तब्य सहितको भिडियो

Published at: September 10, 2017 3:53 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro