Wednesday 18th October 2017

 

थाइल्याण्डमाथि नेपालको धमाकेदार जित

sandeep_nepalu19-vs-irelandu19-cwc16

काठमाडौं । मलेसियामा जारी एसिसी यु–१९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई २ सय ५६ को फराकिलो अन्तरले पराजित गरेको छ ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रन बनाए ।

oअनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।
१० ओभरमा अलआउट गरेको छ ।

uनेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।

Published at: September 11, 2017 12:22 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro