Wednesday 18th October 2017

 

वेस्ट ह्यामको महत्त्वपूर्ण जित

o

भाद्र २७, २०७४-वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा सोमबार राति पहिलो अंक बटुलेको छ । उसले घरमा भएको खेलमा हडर्सफिल्डलाई २–० ले हरायो । लगातार तीन खेल गुमाएयता वेस्ट ह्यामको यो पहिलो जित हो ।

यसै सिजन बढुवा पाएको हडर्सफिल्डको भने यो सिजनको पहिलो हार हो । लगातार अभाग्यशाली प्रदर्शनछि यो जितले वेस्ट ह्यामलाई ठूलो राहत दिएको छ ।

स्पेन

म्याड्रिड– स्पेनी ला लिगाको सोमबार रातिको खेलमा लास पाल्मासले मालागालाई ३–१ ले हरायो । तीन खेलमा तीनै खेल गुमाएको मालागा शून्य अंकमा पुछारबाट दोस्रो स्थानमा छ ।

Published at: September 12, 2017 3:02 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro