Saturday 25th November 2017

 

खुल्यो ७ दिनदेखी बन्द बौद्ध स्तुपाको टिकट काउन्टर : मिल्यो स्थानीय र बौद्ध क्षेत्र विकास समितिको वार्ता(भिडियो)

स्थानीय र बौद्धनाथ क्षेत्र विकास समितीको वार्ता मिलेपछी बिगत सात दिन देखि बन्द काउन्टर खुलेको छ । काउन्टर बन्द हुँदा राजस्व संकलन ठप्प भएको थियो । ७ दिन बन्द हुँदा राज्यलाई २५ लाख भन्दा बढी घाटा भएको थियो। स्थानियको तर्फबाट दुई जनालाई बौद्धनाथ क्षेत्र विकास समितीको सदश्यमा नियुक्ती दिने सहमतीपछी टिकट काउन्टर खुलेको हो ।
boudha
बौद्ध क्षेत्र विकास समितिका अध्यक्षले अधिकारीक पत्राचार गर्दै स्थानियलाई मिडिया प्रहरी र विभिन्न संघ संस्थाको रोहबरमा काउन्टर खोलेका हुन् । काउन्टरमा रहेका कर्मचारीलाई अध्यक्ष लामाले राम्रो संग काम गर्न यश पश्चात् निर्देशन समेत दिएका थिए । हेर्नुस पूरा भिडियो :

Published at: September 17, 2017 12:33 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro