Friday 15th December 2017

 

राजनीतिमा नलागेको भए राम्रो गायक अथवा गिटारिस्ट बन्थें : सन्तोष चालिसे(मेयर-गोकर्णेश्वर नगरपालिका)[भिडियो]

आशाका किरण मिडिया । काठमाडौ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले राजनीतिमा नलागेको भए मेयर बन्ने कुरा बताउनु भएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित चलिसे स्व सभासद चक्रबहादुर ठकुरीको प्रेरणाका कार्ण राजनीतिमा लागेको बताउँछन । आशाका किरण मिडियाका लागि गोकर्णेश्वर अनलाईनसंग कुरा गर्दै उनले आफ्नो प्रेम सम्बन्ध र बाल्यकालका सम्झनाहरु समेत खुलासा गरेका छन् । के छन चालिसेका रुचीहरु ,के-के छन नगरपालिकाको योजनाहरु जान्नको लागी गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेसंग पत्रकार सुदर्शन बजगाईले गरेको अन्तरंग कुराकानीको संपादन गरिएको भिडियो कुराकानी :

Published at: September 24, 2017 10:37 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro