Friday 15th December 2017

 

बुद्धका आफन्त र प्रहरीबिच एयरपोर्टमै झडप (भिडियो)

काठमाडौँ – पहिलो नेपाल आइडल बुद्ध लामा नेपाल आइपुगेका छन् । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा विमानस्थलमा उनका आफन्त र प्रहरीबिच झडपको अवस्था सृजना भएको थियो ।
नेपाल आइडल एपी वान टेलिभिजन बाट प्रसारण भएको दर्शकको रोजाइमा पर्न सफल एक अन्तराष्ट्रिय फ्रेन्चराइज रियालिटी सो हो ।

कतारमा सम्पन्न ग्राण्ड फिनालेमा नेपाल आइडल बन्न सफल बिजेता बुद्द लामा, फर्स्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास आइतबार स्वदेश फर्केका छन ।

हजारौको भिड आफ्ना आइडलहरुलाई बुद्ध लामा र प्रताप दाशलाइ स्वागत गर्दै गर्दा उक्त भिड लाइ कन्ट्रोल गर्न हम्मे हम्मे पर्दै नेपाल प्रहरीले लाठि चार्ज समेत गर्नु पर्ने स्थिति आएको थियो ।
हेर्नुहोस् भिडियो

fewa times

Published at: September 25, 2017 12:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro