Wednesday 18th October 2017

 

६५ वर्ष पहिले यस्तो थियो काठमाडौँ, हेर्नुहोस् १८ मनमोहक तस्बिर

ktm_bauddha

काठमाडौँ ११ जेठ ।  नेपालका अध्येता मानिएका चर्चित फोटो ग्राफर स्वर्गीय टोनी हागनले १९५०को दसकमा काठमाडौँ आसपास खिचिएका सुन्दर तस्बिरहरू ।


न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।

भक्तपुरको कमलबिनायक पोखरी

कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य

कोपुण्डोल र थापाथली जोडने पुल

काठमाडौंको यट्खाबहालमा नेवारी भोज

काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।

दरवारमार्ग ।

सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा

५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।

असन चोक स्थित अन्नपुर्ण मन्दिर

५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

पशुपतिनाथ क्षेत्र

बौद्धमा तिब्बती शरणार्थी

काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर

बुढानिलकण्ठ

Published at: September 28, 2017 7:55 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro