Wednesday 18th October 2017

 

“कमेडि को झड्का” टिमले यसरी मनाए यसरी दशैँ (भिडियो)

Capture-13

काठमाडौँ – दर्शकको रोजाईमा पर्न सफल हास्य टेली श्रृङ्खला “कमेडि को झड्का” भाग १४ फेवा टाईम्सको युट्युब मार्फत सार्वजनिक भएको छ ।

 

तुलसी मिडियाको प्रस्तुतीमा आएको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र सुरेश श्रेष्ठले सम्पादन गरेका हुन् ।
सञ्जय मुडबरीको सह निमार्ण साथै जे.पि.टि काफ्ले (अशोक) को सह–निर्देशनमा तयार भएको उक्त टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गरेका छन् ।

उक्त टेली श्रृङ्खलामा जे.पि.टि काफ्ले अशोक, सन्तोष मुडबरी, बिन्दा खतिवडा, खेमराज बस्नेत, डम्बर ढकाल, मेलिना गुरुङ्ग, बबिता बानिया (जेरी), संजय मुडबरी, अशोक शिवाकोटी, नमस्ते दिवाकर घिमिरेको निकै नै राम्रो अभिनय रहेको छ ।

यो पनी हेर्नुहोस् : 

 

Published at: September 29, 2017 7:03 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro