Wednesday 18th October 2017

 

डुबेर बालकको मृत्यु

इनरुवा, २२ असोज (रासस) : सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको खाडलमा डुबेर उरावको मृत्यु भएको हो ।

Published at: October 9, 2017 1:42 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro