Wednesday 18th October 2017

 

रसियामा जान लागेका नेपाली युवा बिद्यार्थीले बनाए संसारमा नेपाल चिनाउने भिडियो : सारा नेपालीले सेर गर्नुपर्ने

rus

आशाका किरण मिडिया समाचार । असोज २५,काठमाडौ । रसियाको सोचीमा हुन लागेको बिश्वो युवा महोत्सवमा सहभागी हुन जान लागेको नेपाली टोलीले बनाएको प्रबर्द्धननात्मक भिडियो यतीखेर चर्चाको शिखरमा रहेको छ । १५० देशले सहभागीता जनाउने उक्त कार्यक्रममा नेपालबाट करिबन २५० जना सहभागी हुन जाने बुझीएको छ । ७ जना युवाको भुमिका रहेको सो भिडियोमा नेपालका प्रमुख पर्यटनको गन्तव्य समाबेस गरिएको छ । २०१७ अक्टोबर १४-२२ गतेसम्म रसियाको सुन्दर सहर सोचीमा हुने सो कार्यक्रममा भाग लिन जानू पुर्व नेपाल झल्कने खालको भिडियो तयार गरिएको हो । सुदर्शन बजगाईले निर्माण निर्देशन र इडिटिङ गरेको भिडियोमा विद्यार्थी नेताहरु यशु लामा,उदेश राई,सुन्दर घिमिरे,सुजन कार्की,सोजन शाक्य र रामचन्द्र गौतमले नेपालको पहिचान झल्काउने प्रयास गरेका छन् । के छ त भिडियोमा ,किन नेपालीले शेर गर्नुपर्ने हो यो,हेर्नुस भिडियो :

Published at: October 11, 2017 1:16 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro