Friday 15th December 2017

 

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ समानुपातीकमा सिफारिस

काठमाडौँ २६ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ (विक्रम भान्जा ) समानुपातिक प्रतिनिधि सभामा सिफारिस भएका छन् ।
कांग्रेस पार्टीमा लामो समय आबद्द उनी आज सम्म पार्टीको कृयासील सदष्य बाहेक कुनै लाभको पद नलीने तर पार्टीको निर्देसन पालना गर्दै आफ्नु जिम्मेवारी पुरा गर्ने पुराना काङ्ग्रेसीको रुपमा चिनिन्छन। नेपाली कांग्रेसको अधिकांश कार्यक्रममा चार तारे झण्डा ओढेर पुग्ने तामाङका छोरा उनि लामो समय देखि कांग्रेसको राजनीतिमा संलग्न छन् ।
उनी आफुलाई तामाङ भए पनि क्षेत्री, बाहुनको विरोधी नभएको कुरालाई बिसेस जोड दिन्छन । क्षेत्री, बाहुको बच्चा पढेर ठाउँमा पुग्यो भन्दैमा हामीले रिस गरेर नहुने भन्दै हाम्रा सन्ततिलाई उचित शिक्षा दिनु पर्ने बताउछन।

Published at: October 12, 2017 2:34 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro