Saturday 25th November 2017

 

यसरी मनाइयो देउसी भैलो २५ अनाथ बालबालिका संग

करिब २५ आमा बुबा बिहिन बालबालिकाहरुको आश्रयस्थल `नेपाल महिला तथा बाल सेवा समाज´ले आज मौलिकता झल्काउने गरि देउसी भैलो एबम शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त सांस्कृतिक कार्यक्रमा बालबालिकाहरुले आफ्नो मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।
22635421_1518695258246383_1844243638_n
कार्यक्रममा नेकपा (एमाले) बाट प्रतिनिधि सभामा सर्बसम्मत उमेदवार कृष्ण राईको प्रमुख आतिथ्य थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शान्ती श्रेष्ठबाट भएको थियो साथै अन्य समाजसेविहरुको पनि उपस्तिथि थियो ।

 

Published at: October 18, 2017 6:11 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro