Thursday 14th December 2017

 

बुढानिलकण्ठमा हाईकिङ हुँदै

बुढानिलकण्ठ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बुढानिलकण्ठमा हाईकिङ आयोजना हुने भएको छ । सुदिप केसीका अनुसार डिसेम्बर २ मा आयोजना हुने हाईकिङ शिवपुरी हुँदै नागी गुम्बा सम्मको हुनेछ । कार्यक्रममा जोसुकैले सहभागीत जनाउन पाउने आयोजकको दाबी छ । हाईकिङ्को आयोजक बुढानिलकण्ठ नगरपालिकाको जनमैत्री युवा क्लब रहेको छ ।

Published at: November 24, 2017 8:33 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro