Tuesday 23rd January 2018

 

पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना

आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सह–सम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गर्नुभएको हो ।
जनता मावी खुरहुरीयामा कक्षा १० मा अध्ययनरत गणेश हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको र आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा उपचार खर्च नपुगेकाले थप रकम जुटाउनका लागि उहाँले आग्रह गर्नुभएको हो ।

Published at: November 27, 2017 12:35 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro