Tuesday 23rd January 2018

 

मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

मंसिर २६, काठमाडौँ – मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् ।

जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्काका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषाा गरिएको छ ।

मोवाईल रिचार्जका खोल र सुर्ती एवंम गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरुस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिए । यो खबर कारोवार दैनिकमा छ ।

Published at: December 12, 2017 7:40 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro