“अब चाहिँ शरिर नदेखाउने प्लानमा छु”….(भिडियो)

admin
प्रकाशित मिति: १६ पुष २०७४, आईतवार २१:३२

काठमाडौँ – रुपन्देही जिल्लाको बुटवलमा जन्मिएकी मेघ्ना मगर पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्षौ देखि नृत्य र मोडलिङ् क्षेत्रमा सङ्घर्षरत नृत्याङ्ग्ना एब मोडल हुन ।

राम्रो नृत्य अभिनय र लेखनमा प्रखर रुचि राख्ने मगर कडा मिहनेत र निरन्तरता ले नै सफलता प्राप्ति हुने कुरामा आफू बिश्वास राख्ने बताउछिन ।

फेवाटाइम्सका लागि सेक्सबारे सोधिएको प्रश्नमा भन्छिन “सेक्स एउटा आवश्यक चिज हो ” जुन सबै प्राणीलाई चाहिन्छ ।
पुरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गनुहोस्

https://www.youtube.com/watch?v=P4HyCVI94Ws&lc=z23mwt0zvwfbwpi5504t1aokg1rv3e24dqby2ynezeubrk0h00410


१६ पुष २०७४, आईतवार २१:३२ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्