जनमतको कदर गर्दै तुरुन्त सत्ता नत्यागे आन्दोलनको आँधीबेरी सिर्जना गरिन्छ : अनेरास्ववियु महासचिव महर

admin
प्रकाशित मिति: १९ पुष २०७४, बुधबार १९:२९

अनेरास्ववियुका महासचिव ऐन महरले देउवा सरकारले तुरुन्त जनमतको कदर गर्दै सत्ता नत्यागे आन्दोलनको आँधीबेरी सिर्जना गरेर सताच्युत गर्ने बताएका छन् । देउवा सरकारको निर्देशनमा शान्तिपुर्ण आन्दोलन गर्ने क्रममा घाईते भएका महरले अस्पतालको शैयाबाट थप के भने हेर्नुस् पूरा भिडियो


१९ पुष २०७४, बुधबार १९:२९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्