भागी बिवाहा गरेको सेलो पप गायक रोज मोक्तानको खुलासा(भिडियो)

admin
प्रकाशित मिति: १ माघ २०७४, सोमबार १०:००

चर्चित लोक सेलो पप गायक रोज मोक्तानले आफ्नो जिवनको बारेमा अनेकन खुलासा गरेका छन् । पत्रकार सुदर्शन बजगाईसंग कुरा गर्दै मोक्तानले आफुले मागेर नभै भागेर बिवाहा गरेको राज खोलेका छन् । दिदीको सहयोगमा लभ परेको र परिस्थितिवस भागेर बिवाह गरेक उनले बताए । झन्डै १५० गित गाएका मोक्तानको गित हेलम्बुको बजारमा र कलकत्ते काइयो केश मेरो बाङ्गो दर्शकले अत्याधिक रुचाएको गीत हो । हेर्नुस् तीनै गायक रोज मोक्तानसंग पत्रकार सुदर्शन बजगाईले गरेको भिडियो कुराकानीको संपादित अंश :


१ माघ २०७४, सोमबार १०:०० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्