आत्तरखेलवासीको आशा बिश्वास र भरोशाको केन्द्र बन्दै आत्तरखेल महिला समाज(भिडियो)

admin
प्रकाशित मिति: ११ माघ २०७४, बिहीबार ०९:४९

समय परिवर्तनशिल छ र यो परिवर्तनशिल समयमा एकलाई अर्काको वास्ता छैन । सबै मानिसहरु आ-आफ्नो परिवार र आफ्नो उज्ज्वल भविस्यको कामना गर्दै दिन रात काममा लाग्ने गर्छन् । तर यस्तो ठूलो जमातको विचमा गोकर्णेश्वर नगरपालिकामा त्यस्तो महिला समूह छ जसले उदाहरणिय काम गरेर अरुकोलागी प्रेरणा बनेका छन् । टोलको नेतृत्व गर्दै फोहोरमैला ब्यवस्थापनदेखि विभिन्न सिपमुलक तालिम आयोजना गरेर आत्तरखेल महिला समाजलेआफुलाई आत्तरखेल क्षेत्रमा स्थापित गरेको छ । राम्रो कामलाई प्रोत्साहन गर्नुपर्छ र अरुलेपनी राम्रो काम गर्ने ब्यक्ती र समुहबाट प्रेरणा प्राप्त गर्नुपर्छ भनेर आशाका किरण मिडिया प्रा. लिले संचालन गरेको गोकर्णेश्वर अनलाईनले आत्तरखेल महिला समाजका पदाधिकारीसंग भिडियो वार्ता गरेको छ ।हेर्नुस गोकर्णेश्वर अनलाइनका लागि आशाका किरण मिडिया प्रा लिका अध्यक्ष सुदर्शन बजगाईले आत्तरखेल महिला समाजकी अध्यक्ष सोममाया लामा,उपाध्यक्ष सुस्मा चेमजोङ र सचीव साननानी श्रेस्ठसंग तय गरिएको भिडियो कुराकानी :


११ माघ २०७४, बिहीबार ०९:४९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्