जबरजस्ती करणी गरेको अभियोगमा मंसुर पक्राउ

admin
प्रकाशित मिति: ४ फाल्गुन २०७४, शुक्रबार १७:३३

छिन्नमस्ता गाउँपालिका–४ बस्ने २ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय सदाम मंसुरलाई स्थानीय लालापट्टीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


४ फाल्गुन २०७४, शुक्रबार १७:३३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्