डान्स इन्डिया डान्सका सेमिफाइनलमा पुगेका नेपाली आमाका छोरा सुजन मार्पा तामाङले गरे सबै नेपालीको मन छुने कुरा(भिडियो)

admin
प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार १८:३४

भारतको चर्चित रियालीटी शो डान्स इन्डिया डान्समा तहल्का मच्चएका सुजन मार्पा तामाङले भारतमा गएर नेपाल र नेपालीको सान फैलाउन पाउँदा खुसी भएको कुरा बताएका छन् । आशाका किरण मिडियाकालागी सुदर्शन बजगाईसंग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । कठोर संघर्षबाट हुर्केका मार्पाको जीवन अत्यन्त प्रेरणादायी रहेको पाईएको छ । सामान्य १७ वर्षका सुजनले कसरी भारतको चर्चित टेलीभिजन जी टिभीमा प्रशारण हुने चर्हित कार्यक्रम डान्स इन्डिया डान्सको यात्रा तय गरे ? कस्ता थिए चुनौतीहरु र कसरी संभव भयो संसारमा नेपाल चिनाउने कुरा तमाम विषयबस्तुसंग सम्बन्धित रहेर गरिएको भिडियो कुराकानीको पुर्ण अंश :


५ फाल्गुन २०७४, शनिबार १८:३४ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्