Wednesday 23rd May 2018

साहित्यकार श्रेष्ठको निधन

काठमाडौंँ, ७ वैशाख (रासस) : साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित हुनुहुन्थ्यो । उहाँको देब्रे हातको पौजाको सहायताले लेखिएको ‘नयाँ सोच, लघु उपन्यास’ र ‘पुर्नजन्म, कवितासंग्रह’ प्रकाशित छन् ।

Published at: April 20, 2018 12:52 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..