अब अध्यन र समाजसेवामा समय खर्चन्छु : राजिब पहारी

admin
प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार १७:०१

सुदर्शन बजगाई,काठमाडौं । एमालेका युवा नेता एवम् पोखराका प्रदेश सभा सदश्य राजिब पहारीले अब अध्यन र समाजसेवामा समय  खर्चने बताएका छन् ।भर्खरै युवा संघबाट राजिनामा दिएका पहारीले युवा आन्दोलनमा लाग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब विकास र समाजसेवासंगै लैजाने बताए । पहारी पछिल्लो समय एमालेमा निकै चर्चित छन् । कास्कीमा पहारीलाई रबिन्द्र अधिकारी पछिको चर्चित नेताको रुपमा लिईन्छ ।


७ बैशाख २०७५, शुक्रबार १७:०१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्