यी हुन् सेना नै नभएका देश, जसले आवश्यक पर्दा भाडामा लिन्छन् (भिडियो सहित)

admin
प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार १७:४०

काठमाडौं, २५ बैशाख । विश्वमा कुन देशको तागत कति छ भन्ने कुरा उसंग रहेका सैनिक र हात हतियारलाई लिएर गरिन्छ ।यसको अर्थ जुन देशसंग सबैभन्दा बढी सैनिक र अत्याधुनिक हात हतियर हुन्छ त्यो देश टबलियो मानिन्छ । देशको सुरक्षाको लागि सैन्य शक्तिलाई एकदमै महत्वका साथ हेरिएको हुन्छ ।बिश्वमा केही यस्ता देश पनि छन् जसको आफ्नै सेना छैन । कोहीका प्रहरीमात्र छन् तर कतिपयका सुरक्षाको नाममा सेना प्रहरी दुबै छैनन् ।उनीहरुको देशमा संकट आएमा, देशमा आतंककारी हमला भएमा उनीहरुले अरु देशबाट सेना भाडामा दिन्छन् । अरु देशको सेनासँग सहकार्य गरेर आफ्नो सुरक्षा प्रबन्ध मिलाएका हुन्छन् ।बिशेषत युरोप जस्तो बिकसीत महादेशमा यस्ता देश बढी छन् । आफ्नै सेना नभएका देश कुन–कुन हुन् भिडियोमा उल्लेख छ ?


२६ बैशाख २०७५, बुधबार १७:४० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्