यसरी मनाइन् मोडल आशाले अाफ्नाे २४ अाैँ जन्मदिन

admin
प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार २१:२३

चर्चित मोडल आशा खड्काले आफ्नो २४ औँ जन्मिदिन मंगलबार राजधानीको एक अनाथ आश्रममा मनाएकी छन् । उनी हास्य टेलिसिरीयल “मेरी बासै” मा बिगत लामो समयदेखि अभिनय गर्दै आएकी छन् । पछिल्लो समयमा “रिसानी माफ ” भन्ने हास्य टेलिसिरीएलमा पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर दर्शक र श्रोताको मन मुटुमा बस्न सफल उनले प्रेममा रहेको कुरा मंगलबार मिडियासामु खुलाएकी छन् । उनीसँगै उनकी आमाले पनि हामीले ज्वाई भेट्टाइसक्यौँ भनेकी छन् । हेर्नुहोस् फेवाटाइम्सकालागि गरिएको रमाइलो कुराकानी :


९ जेष्ठ २०७५, बुधबार २१:२३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्