चिनिया विज्ञ भन्छन् नेपालले काम अघी बढाए धेरै चाँडो रेल आउँछ (भिडियो)

admin
प्रकाशित मिति: ६ श्रावण २०७५, आईतवार १९:१३

आशाका किरण समाचार,काठमाडौं । समाजसेवी एवम् चिनिया विज्ञ दिनेश खनालले नेपालले द्रुत गतीमा काम अघी बढाए चिनको रेल काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म केही वर्षमै लान सकिने धारणा ब्यक्त गरेका छन् ।आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै खनालले सो कुरा बताएका हुन् । हेर्नुस् के छ नेपाल चीन सम्बन्ध र कसरी नेपालीले चीनबाट फाइदा लिन सक्छन् २२ वर्ष चिनमा बसेका दिनेश खनालसंग गरिएको कुराकानीको पुरा अंश :


६ श्रावण २०७५, आईतवार १९:१३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्