आशाका किरण डट कमलाई समाजसेवी दिनेश खनालको १ थान कम्प्युटर सहयोग

admin
प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार २२:०७

आशाका किरण समाचार,काठमाडौं । आशाका किरण डट कमलाई चिनिया विज्ञ दिनेश खनालले एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् । समाज परिवर्तनमा आशाका किरण मिडियाद्वारा संचालित आशाका किरण डट कमले पुर्‍याएको योगदानले आफुलाई सहयोग गर्न प्रेरित गरेको दिनेश खनालको तर्क छ । समाजसेवी खनालले आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईलाई कम्प्युटर आज हस्तान्तरण गरेका हुन् । मिडियाको विकासको लागी आगामी दिनमा अझ धेरै सहयोग गर्ने खनालले बताए ।


१६ श्रावण २०७५, बुधबार २२:०७ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्