यस्तो छ १८ वर्षमै राष्ट्रिय फुटबल रेफ्री बनेका हरिश कार्की(च्यान्टे)को सफलताको कथा( भिडियो)

admin
प्रकाशित मिति: २४ श्रावण २०७५, बिहीबार २३:३६

आशाका किरण समाचार ,काठमाडौं । प्रतिभा भएकालाई उमेरलाई छेक्दैन भन्ने दृस्टान्त पेप्सीकोलामा बस्ने हरिश काक्री उर्फ च्यान्टेले नेपालकै कान्छो फुटबल राष्ट्रिय रेफ्री बनेर आफुलाई प्रमाणित गरिदिएका छन् । सानो जिउ डाल भएतापनी अफ्नो सकारात्मक सोचाई र कामप्रतीको लगावले तिनै हरिसलाई नेपालकै कान्छो रेफ्री बनायो । हेर्नुस् हजारौं फुटबल प्रेमी युवाको लागी प्रेरणाको श्रोत बन्दै गएका हरिश कार्कीसंग आशाका किरण मिडिया प्रा ली का अध्यक्ष एवम् आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले तय गरेको भिडियो कुराकानीको संपादित अंश :


२४ श्रावण २०७५, बिहीबार २३:३६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्