जिवन तारा स्कुल र ओराकल स्कुल छाहारी कप फुटसल प्रतियोगिताको फाइनलमा

admin
प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार २०:०३

सुदर्शन बजगाई,काठमाडौं । राजधानीमा जारी छाहारी कप शिक्षक फुटसल प्रतियोगिताको फाइनलमा जिवन तारा स्कुल र ओराकल स्कुल प्रवेश गरेका छन् । आज भएको खेलमा जिवन तारा स्कुलले इस्टपोल स्कुललाई १०-३ गोल अन्तरले पराजित गर्‍यो भने ओराकल स्कुलले बाल सृजनालय स्कुललाई ८-३ गोल अन्तरले पराजित गर्‍यो । प्रतियोगिताको फाइनल भाद्र २९ गते ९:०० बजे हुने रसिक कोइरालाले बताए ।


२८ भाद्र २०७५, बिहीबार २०:०३ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्