झिलिमिली काठमाडौँ : फोटो फिचर

admin
प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार २१:११

लक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको सुन्दर दृश्य :

हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य
लक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य । तस्बिर : प्रदीपराज वन्त,रासस
काठमाडौँ उपत्यकाको मनोरम दृश्य
लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य । तस्बिर : प्रदीपराज वन्त,रासस

२१ कार्तिक २०७५, बुधबार २१:११ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्