नेपाल आईडलका टप ८ कन्टेस्टेन्टले असिफ शाहको घरमा यसरी खेले देउसी(भिडियो)

admin
प्रकाशित मिति: २४ कार्तिक २०७५, शनिबार १३:४६

सुदर्शन बजगाई,आशाका किरण समाचार,काठमाडौं । एपी वान एच डी च्यानलमा प्रशारण हुने चर्चित रियालीटी शोको सिजन २ का टप ८ मा रहेका प्रतिस्पर्धीले नेपाल आइडलका होस्ट असिफ शाहको घरमा देउसी खेलेका छन् । संगितिक दुनियाँमा राज गर्दै गरेका ८ प्रतिस्पर्धीले कसरी खेले,देउसी हेर्नुस असिफ शाको फेसबुकबाट लिईएको भिडियोको पुरा अंश :


२४ कार्तिक २०७५, शनिबार १३:४६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्