Saturday 21st January 2017
capture

गीत संगीत मानव जीवनको आवश्यकता हो- सरु गौतम, गायिका

० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ? सानै देखी मलाई संगीतप्रति रुची थियो स्कुलमा हुने कार्यक्रमहरुमा गाउथ्यें सबैले मेरो आवाज राम्रो छ भन्नु हुन्थ्यो । २०६५ साल देखी म खुलेर यो क्षेत्रमा प्रबेश गरेको हो । ० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ? बिद्यार्थी नै थिए, अरु जस्तै । ० आएपछिको उपलब्धी ? सबैले मेरो आवाजलाई मन पराइदिनु भएको छ ।..
untitled-1

नयाँ शक्ति नेपाल वैकल्पिक विचारसहितको सुशासन र समृद्धिको एजेण्डालाई उठान गर्ने अभियान हो : देवेन्द्र पौडेल

नयाँ शक्ति नेपाल अहिले अलगधार लिएर नेपालको राजनीतिमा विकल्पको रुपमा छाउने उद्धेश्यका साथ लागि परेको छ । सो पार्टी के गर्दैछ किन स्थापना भयो लगाएतको जिज्ञासा मेटाउन नयाँ शक्ति नेपालका संगठन बिभाग प्रमुख एवम पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईका राजनैतिक सल्लाहकार समेत रहेका देवेन्द्र पौडेलसंग आशाका किरणका लागि सुदर्शन बजगाईले..
sudip-hamal

जोरपाटी फिट्नेस सेन्टर नेपालको उत्कृष्ट क्लब मध्यको एक हो : सुदिप हमाल(संचालक)

दैनिक ब्यायाम गर्नाले शारीरिक तथा मानसिक स्फुर्ती आउने कुरा सर्वबितित छ । सबै स्वस्थ रहुन र स्वस्थ नागरिकलेमात्र सम्पन्न र समृद्धि राष्ट्र निर्माण गर्न सकिन्छ भनेर स्वस्थ नागरिक उत्पादन गर्न सहयोग पुर्‍याउन स्थापित भएको क्लब हो जोरपाटी फिट्नेस सेन्टर । सयौं युवालाई न्यून शुल्कमा अनुभवी र दक्ष प्रशिक्षकद्वारा अत्याधुनिक सामाग्री..
14580526_1302271186458951_204826564_n

सरल ढंगबाट दशैं मनाउने योजना छ : झलकमान तामाङ (प्रधानाध्यापक- मेरिल्यान्ड स्कुल)

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको मेरिल्यान्ड स्कुल नयाँबस्तीको चर्चित शैक्षिक संस्था हो । निम्न आय स्तर भएका र मध्यम वर्गका विद्यार्थीलाई लक्षित गर्दै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्ड स्कुललाई उचाईमा पुर्‍याउन सरकारी जागिर त्यागेर म यो संस्थालाई हाक्न सक्छु र शिक्षा क्षेत्रमा नयाँ आयाम ल्याउन..
sunitasingh

विद्यार्थीले सफलता प्राप्त गरेको दिननै मेरो खुसीको दिन हो : सुनिता सिंह बुढाथोकी (प्रधानाध्यापक- विद्या सागर स्कुल)

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको विद्या सागर स्कुल पुर्वी भेगको चर्चित विद्यालय हो । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट रिजल्ट निकाल्दै विद्या सागर स्कुलले आफुलाई प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा स्थापित गरिसकेको छ । लायन्स क्लब लगाएतका विभिन्न संस्थामात्र नभएर स्कुललाई समेत कुशल ब्यवस्थापन र नेतृत्व..
14593596_1302116556474414_592703601_n

परिवारसंग घुमेर दशैं मनाउने योजना बनाएको छु : राम प्रसाद बडाल

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको टाइमलाईन स्कुल छोटो समयमा शिक्षा क्षेत्रमा बिशिस्ट पहिचान बनाउन सफल विद्यालय हो । आफ्नो कुशल नेतृत्व कला र सामुहिक गतिशीलता मार्फत स्कुललाई छोटो समयमा परिचीत बनाएका टाईमलाईन स्कुलका प्रधानाध्यापक राम प्रसाद बडालसंग आशाका किरणका सुदर्शन बजगाईले गरेको दशैं बिशेष कुराकानीको संपादित अंश..
14518684_1298220020197401_1215413144_n

साथीहरुसंग घुमेर दशैं मनाउने योजना छ : रामचन्द्र पौडेल

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १२ मा रहेको पर्ल्स इङलिस स्कुलले बिगत लामो समयदेखि न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । लामो शैक्षिक इतिहास बोकेको पर्ल्स इङलिस स्कुललाई नयाँ ढंगबाट नेतृत्व प्रदान गरेर आफ्नो बेग्लै पहिचान स्थापित गराउने प्रधानाध्यापक हुन राम चन्द्र पौडेल । पातलो आग्लो हेर्दाखेरी विदेशी जस्तै..
14536708_1295578987128171_383364560_o

हिलोमापनी कमल फुल्छ भन्ने सोचले छाहारी शिक्षा सदनको स्थापना भएको हो :अनिल पराजुली

२०६७ पुस ११ बाट निम्न आय स्तर भएका बालबालिकालाई लक्षित गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापना भएको बिद्यालय हो छाहारी शिक्षा सदन । छाहारी क्लबकै छेउमा रहेर करिबन ५०० भन्दा बढी बालबालिकालाई न्यून शुल्कमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्दै आईरहेको छहारी शिक्षा सदनका संस्थापक प्रधानाध्यापक हुन अनिल पराजुली ।..
navraj-rijal

मान्यजनसंग आशीर्वाद लिएर दशैं मनाउने योजना छ : नवराज रिजाल

सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिएको नाम हो नवराज रिजाल । टाईमलाईन स्कुलका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज रिजालसंग आशाका किरणका सुदर्शन बजगाईले बिद्यालय र दशैंको बारेमा गरेकी संक्षिप्त कुराकानीको संपादित अंश :   आरम हुनुन्छ ? आरामै छु । टाईमलाईन स्कुल खोल्ने सोच कताबाट आयो ? यो ५ वर्ष अगाडि साथीभाईसंग सल्लाह गर्दा यो..
is

विद्यार्थीले सफलता प्राप्त गरेको सुन्दा खुसी लाग्छ : ईश्वरी प्रसाद लामिछाने

लामो समय शिक्षा क्षेत्रमा सेवा गरेर अरुणिमा शैक्षिक गुठी अन्तर्गत संचालित अरुणिमा स्कुलका संस्थापक प्रधानाध्यापक ईश्वरी प्रसाद लामिछानेसंग आशाका किरणका सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित अंश : आरम हुनुन्छ ? हजुर एकदमै ठिक छु । केमा ब्यस्त हुनुन्छ ? बिद्यालयको अनेकन खालका गतिविधिमा ब्यस्त छु । दशैंले कत्तिको छोएको छ ? छोएको छ..

ताजा समाचार

Exchange Rate

Nepali Patro