Wednesday 29th March 2017
sanjib

इन्जिनियरिङ्ग सोसाइटीका संकीर्ण सोच भएका समूहलाई सदैव परास्त गर्न जरुरी छ : सञ्जिव रोकाहा

०३८ साल मङ्सिर १४ गते भोजपुर कुलुङ्ग मा मध्यम वर्गीय परिवार मा जन्मिएका सन्जिब रोकाहा पछिल्लो समय इन्जिनियरहरुको निर्वाचन संगै चर्चाको व्यक्ति बनेका छन् । तत्कालिन समयमा बिरेन्द्र माध्यमिक विद्यालय कुलुङ्ग, भोजपुरको प्रा. क. अध्यक्ष्य (अनेरास्ववियु )बाट आफ्नो राजनीतिक जीवन सुरु गरेका रोकाहा अहिले विभिन्न युवा अभियानहरुमा सरिक हुनका..
shivaram sir 1

अरुको अनुहारमा खुसी ल्याउन स्काउटमा लागें : शिवराम अर्याल

जीवन आफ्नाको लागि होइन अरुका लागि , समाजको लागि र देशको लागि भनेर लाग्ने कमै मान्छे मध्यका एक मुर्धन्य ब्यक्ती हुन शिवराम अर्याल । नेपाल स्काउटमा ३२ वर्ष अनवरत रुपमा दिन रात भोक प्यास नभनी सेवा गर्ने शिवराम अर्याललाई स्काउटहरु स्काउट्का जिवित वेडेन पावेल भनेर चिन्छन । नेपाल स्काउट जिल्ला साखा काठमाडौका समन्वय आयुक्त, ककनी तालिम केन्द्र..
bidur 2

वर्गिय मुक्तिको लागी राजनितीमा लागेको हुँ : बिदुर बिक्रम खड्का

नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटी सदश्य बुढानिलकण्ठ नगरपालिका इन्चार्ज एवम प्रभावशाली नेता बिदुर बिक्रम खड्का संग आशाका किरणका सुदर्शन बजगाईले  गर्नुभएको  संक्षिप्त कुराकानी : कती वर्ष भयो पार्टीमा लाग्नु भएको ? मैले पार्टीमा काम गरेको लगभग ४० वर्ष भयो । के पाईन्छ भनेर लाग्नु भएकोहो पार्टीमा ? मैले पार्टीमा राष्ट्रपती..
????????????????????????????????????

यो सालको तीजमा बवाल गर्दै साबित्री राना मगर(हेर्नुहोस भिडियो सहित )

नेपाली चेलीहरुको प्रम्ख पर्व तीज नजिकिए सङ्गै धेरै गायिकाहरुले तीज गीत र म्युजिक भिडियो बजारमा ल्याएका छन् । २०७१सालमा ,यो तिजमा नाच्ने हो मजाले बोलको गीत मार्फत जमेकी गायिका हुन् सावित्री राना मगर । २०३६ जेष्ठ १२ गते धुलिखेल नगरपालिका वडा नं. ६, नयाँबस्ती, काभ्रेमा बुवा भक्त बहादुर राना मगर र आमा मनमाया मगरको कोखबाट जन्मिएकी साबित्री..
IMG_20160627_091243

गित गाउनाले हास्य कलाकार बनायो : सुजित थापा

नेपाली हाँस्य टेलिफिल्ममा चर्चित नाममध्येका एउटा नाम हो, सुजित थापा । नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा “मैले बुझे भान्दाई बुझे” भन्दै दर्शकका मन जित्न सफल उनै माने हुन् सुजित थापा । नेपाली जनतालाई हसाउने कार्यमा लागेका उनै थापा अचेल दमन रुपाखेती निर्देशित हाक्का हाक्की नामक हाँस्य टेलिश्रृंखलामा दुई चरित्रमा देखा परेका छन् ।..
ram

देशलाई जिम्मेवार नागरिक उत्पादन गर्न शिक्षा क्षेत्रमा लागेको हुँ :रामेश्वर चौलागाई(प्रधानाध्यापक-चार्ल्स डार्विन एकेडेमी)

आर्मी अफिसर बन्ने सपना थियो,तर प्रधानाध्यापक हुँदा खुसी छु : रामेश्वर चौलागाईं  सिन्धुपाल्चोकको भदौरेमा जन्मेर काठमाडौमा उद्धम्सिलता बिकास गर्दै शिक्षा क्षेत्रमा उदाउदो नक्षत्र हुन रामेश्वर चौलागाईं । सरल स्वभाव,नम्र बोली र सादा जिवन उच्च बिचार बोक्ने रामेश्वर चौलागाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर १३ मा रहेको चार्ल्स डार्विन..
Wangdu 1

लागुपदार्थ दुर्ब्यसनीले पुनर्स्थापित भएर प्रगती गरेको देख्दा खुसी लाग्छ : छिरिङ वाङ्डु

लागु औषध दुर्ब्यसनी भएर पुनर्स्थापित हुदै कर्म गर तर फलको आशा नगर भन्ने भावनालाई मनमा राखेर समाजसेवामा लागेर सोवेर रिकभरी तथा पुनर्स्थापना केन्द्र को स्थापना गरी ३००० भन्दा बढीको उपचार गरेर समाजमा फेरी पुनर्स्थापनामा सहयोग गरेका  सोवेरका संस्थापक अध्यक्ष छिरिङ वाङडु संग आशाका किरणले गरेको कुराकानी :  कहिले स्थापना गर्नु भयो सोवेर..
received_2019232508301334

म केही लिन होईन केही दिनकोलागी समाजसेवामा लागेको हुँ : आईते लामा(सानुभाई)

सबिकको कपन गा बि स र हालको बुढानिलकण्ठ नगरपालिका मा २०४८ सालमा स्थापना भई अहिले सम्म कपनबासीको मन मस्तिस्कमा बस्न सफल क्लब हो फ्रेन्डशिप युवा क्लब ।१०० भन्दा बढी सदश्य रहेको फ्रेन्डसिप युवा क्लबलाई चुस्त दुरुस्त नेतृत्व प्रदान गरेका युवा माझ लोकप्रिय क्लबका अध्यक्ष आईते लामा(सानुभाई)संग आशाका किरणका सुदर्शन बजगाईले गरेको कुराकानी : के..
ramhari neupane

यो मन साँच्चै भन्नुपर्दा मेरा प्रिय श्रोता र दर्शकका लागि अर्पण गर्दछु

नेपाली गीतसंगीतको क्षेत्रमा जमेको नाम हो रामहरि न्यौपाने । काभ्रे जिल्ला रविओपी १ मा पिता गोवर्धन न्यौपाने र माता यक्षकुमारी न्यौपानेको ६ सन्तानमध्ये माइलोको रुपमा जन्मिएका न्यौपानेले इलाहावाद संगीत विश्वविद्यालयबाट शास्त्रीय संगीतमा प्रभाकर गरेका छन् । उनी गायक मात्र नभई स्थापित रचनाकार र संगीतकार पनि हुन् । ६ वटा गीति एल्बम र सय..
1

सत्य निरुपणबारे सर्वोच्चको फैसला पुनरावलोकन गर्न प्रचण्डको माग

२७ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग बुधबार बिहान लाजिम्पाटमा भएको भेटवार्तामा एमाओवादी अध्यक्षले सर्वोच्च अदालतले गरेको फैसलाका केही..

ताजा समाचार

Exchange Rate

Nepali Patro