Friday 20th January 2017
nijgadh1111

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

काठमाडौं बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल(एसआईए)का लागि आवश्यक पहूँच मार्ग तथा परिधीय मार्गको ट्रयाक..
NRB

नेपाल बैंकले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौँ, ५ माघ । नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकले आफ्ना सेयर धनीलाई १०ः२.३७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी बैंक र क्यापिटल..
M_Id_407037_Rupee

मागेजति दिएन भारतले भारु

काठमाडौं–भारत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालले मागजति नदिएको हो । नेपालमा भारु नोटको अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँ बराबर भारु नोट ल्याउने तयारी..
electricity

खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ-विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत्..
himalaya_airlines

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

काठमाडौं— हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो। नयाँ विमान आएसँगै एअरलाइन्सले माघ २८ देखि क्वाललाम्पुर, मलेशिया तथा..
rampur mahotsab

रामपुर महोत्सवमा पाँच करोडको कारोबार

रामपुर (पाल्पा)-प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा रु पाँच करोड ६५ लाख बराबरको कारोबार भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट रु पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट रु २०-२० लाख बराबरको आम्दानी भएको प्रचारप्रसार..
tea

घट्यो चिया उत्पादन

इलाम- समयमा वर्षा र मल अभाव हुँदा यो वर्ष मेची पहाडमा चिया उत्पादन घटेको छ। गत हिउँदमा वर्षा कम भएकाले जिल्लाका केही बगानको चिया उत्पादन निकै घट्यो। चिसो क्षेत्रका बगानमा मात्रै सन्तोषजनक उत्पादन रहेको बगान र कारखाना सञ्चालकले बताएका छन्। कारखानाहरूले गत भदौसम्म उत्पादन भएको हरियो पत्तीबाट प्रशोधित तयारी चिया यतिबेला बिक्री गरिरहेका..

कृषिले सुरु गर्‍यो टोल ‘फ्रि’–सेवा

तेह्रथुम, २ माघ । जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ । कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज..
Paddy-Field-630x420

धान उत्पादन एघार प्रतिशत वृद्धि

दाङ, २ माघ । यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो । गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार..
icindia

भारु साट्न गएको टोली रित्तो हात फिर्ता

काठमाडौं-प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किएको हो । नेपालमा रहेका प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ..

ताजा समाचार

Exchange Rate

Nepali Patro