Tuesday 23rd May 2017
solar

लक्ष्मीपूजाकै दिन काठमाडौंमा १७ सय सौर्यबत्ती जडान हुने

अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले कामपाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ। आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ ।  २० करोड लागतमा राख्न..
best-agarbatti-agarbatti-dhoop-manufacturer-in-india-hem_154514_image

नक्कली र ठूला लगानीका मारमा अगरबत्ती उद्योग

काठमाडौं- सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेका छन्। सरकारले साना तथा मझौला उद्योगलाई प्रत्साहन गर्ने विविध कार्यक्रम लागू गरे पनि व्यवसायमैत्री वातावरण नहँुदा अगरबत्ती उद्योग संकटमा पर्दै गएका..
black-colourful-lights-piano-favim-com-447881

विद्युतीय बत्तीको बिक्री बढ्दो

काठमाडौं- तिहार भन्नासाथ झिलिमिली बत्ती र देउसी भैलोको सम्झना हुन्छ। त्यसैले तिहार नजिकिँदै गर्दा राजधानीमा झिलिमिली बत्ती सडकका पेटीमा पनि बेच्न राखेको देखिन्छ। झिलिमिली बत्ती, विभिन्न फूलका मालाहरु विशेषतः सयपत्री तथा मखमली माला बजारभर देख्न सकिन्छ। बढ्दो सहरीकरणले तथा सरसफाइ तथा सुन्दरताको दृष्टिकोणले पनि परम्परागत पाला र..
dhaka

तिहारमा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

पाल्पा-तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल हिजोआज आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । जिल्लामा वार्षिक रु २० करोड बराबरको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्की..
nar

तीन सुरक्षा निकायले यसरी ल्याइदिए खुसीको खबर, अब आफ्नै देशमा कपडा उत्पादन हुने

काठमाडौं, १२ कात्तिक । सरकारले तीन वटा सुरक्षा निकायसँग मिलेर हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ । उद्योग विगत १६ वर्षदेखि पूर्ण रुपमा बन्द छ । उद्योग राजनीतिक हस्तक्षेपको सिकार भएको थियो । अक्षम व्यवस्थापानका कारण उद्योग घाटामा गएपछि २०५७ सालदेखि बन्द गरिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । उद्योगमन्त्री..
stock-5810483582c277-11333579

घट्दैछ सेयर बजार

काठमाडौं: पुँजी बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । दसैं अघिदेखिनै घट्न थालेको सेयर बजारमा बैंकिङ, होटेल र बिमा समूहको परिसूचक उच्च दरमा घटेपछि समग्र नेप्से ओरालो लागेको हो । धितोपत्र बजारमा सूचीकृत अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेको अवस्थामा बजार नकारात्मक देखिएको छ । मंगलबार नेप्से परिसूचक १ दशमलव शून्य १ प्रतिशतले घटेको..
qulity-alaichi-58104481dfca10-44748951

अलैंचीको मूल्य उच्च गिरावट

खाँदबारी: दुई वर्षको अन्तरमा नेपाली अलैंचीको मूल्य आधा घटेको छ । २०७२ को वैशाखमा प्रतिमन एक लाख १० हजारसम्म पुगेको अलैंचीको मूल्य अहिले ५५ हजार रुपैयाँमा सीमित भएको छ । किसानले अघिल्लो वर्षको अलैंची होल्ड गरेर राख्दा गुणस्तर खस्किएर मूल्यमा गिरावट आएको हो । अलैंचीको मूल्य व्यापारीले ह्वात्तै घटाएको किसानले आरोप लगाएका छन । नेपाली..

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

काठमाडौं-समझदारी भएको १३ वर्षसम्म काम नगरेर भारतले जिम्मा लाएको हुलाकी राजमार्गको झन्डै आधा काम नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएको छ। भारतको भर पर्दा सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले आधा कामको जिम्मा सरकारले लिएको हो। राजमार्गको पहिलो चरणका १८ मध्ये २ सडकको काम मात्र भारतीय ठेकेदारले गरिरहेको छ । बाँकी १६ मध्ये भारतीय..

गफमै सीमित चिनियाँ इन्धन, प्रगति शून्य

 काठमाडौं । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ । चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे । नियमदेखि मन्त्रालयसम्मका अधिकारी महँगा होटेलको खर्च र आकर्षक भत्ता पनि बुझे ।..
durga-bhusal

खाद्य बालीमा पनि प्रांगारिक विधि

चितवन- तरकारीमा मात्रै होइन, नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगरका किसान धान, मकैजस्ता खाद्यबालीमा समेत रासायनिक मल र विषादी प्रयोग गर्दैनन्। छ वर्षयता त्यहाँका दुई सय ५० घरले प्रांगारिक खेती गर्दै आएका छन्। गाउँलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने तयारी उनीहरूको छ। स्थानीय दुर्गा भुसालले प्लास्टिक घर (टनेल) भित्र गोलभेडा रोपेकी..

ताजा समाचार

Exchange Rate

Nepali Patro