कृषि

ठूला होटलमा खपत हुन्छ मनाङका आलु

– नवीन लामिछाने मनाङ, असोज १६ (रासस) : मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली..

माछामा परनिर्भरता

वीरगञ्ज, असोज १५ (रासस) : माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना..

किसान किबी खेतीतर्फ आकर्षित

–राम केसी चौतारा, १४ असोज(रासस) : जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र विभिन्न रोगको औषधिका साथै बजारको अभाव नभएपछि किसान किबी खेतीतर्फ आकर्षित हँुदै गएका हुन् । पश्चिम क्षेत्रमा पर्ने मेलम्ची नगरपालिका–१..

उखु किसान आन्दोलन स्थगित

नवलपरासी, १३ असोज (रासस) : किसान र स्थानीय प्रशासनबीच सहमति भएपछि पश्चिम नवलपरासीमा जारी उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्नुपर्नेलगायतका माग राखी पश्चिम नवलपरासीका उखु किसानले शुक्रबारदेखि बर्दघाट बजारमा राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । स्थानीय प्रशासनले किसानले..

किसानलाई अनुदान रकम वितरण

उर्लाबारी, १२ असोज (रासस) : मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र रहेका १० वटै वडाका ती किसानलाई नगर प्रमुख रवीन राईले अनुदान रकम प्रदान गर्नुभएको हो । रतुवामाई नगरपालिकाका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले..

दुग्ध चिस्यान केन्द्र स्थापना

बर्दिया, १२ असोज (रासस) : बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको ट्याङ्कीमा दूध हालेर नगर प्रमुख थारूले उद्घाटन गर्नुभयो..

कृषक उत्साहित

पाँचथर, ११ असोज (रासस) : जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रतिकिलो रु ५० मा माउ अदुवा बिक्री भएको..

पश्चिम दाङमा तोरी क्षेत्रको योजना

घोराही, ११ असोज (रासस) : जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा..

किसान उखुको भुक्तानीबाट वञ्चित

नवलपरासी, ११ असोज (रासस) : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत माग राख्दै आएका..

अलैँची खेतीमा रम्दै कृषक

–युवराज विष्ट भोजपुर, ९ असोज (रासस) : भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्नुहुन्छ । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको..