Monday 24th April 2017
Dhangadhi-Team-Chauraha-

धनगढी प्रिमियर लिगः पारसको टिम चौराहाले जित्यो उपाधि

वैशाख ९, २०७४- सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । शनिबार टिम चौराह र विराटनगर किंग्सबीच भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो । एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा टस जितेर व्याटिङमा आएको चौराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन..
Capture

वरीयता विवाद अनावश्यक : उपप्रधानमन्त्री थापा

चैत्र २६, २०७३- उप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले उपप्रधानमन्त्रीको वरीयता विवाद‘अनावश्यक’भएको टिप्पणी गरेका छन् । प्रस्ट नभने पनि वरीयताको क्रममा आफू ‘सिनियर’भएको उनको आशय थियो । उनले वरीयताको क्रममा विवाद नभएको दाबी गरे । शनिबार लमजुङ सदरमुकाम बेंसीसहरमा पत्रकारसंग कुरा गर्दै उनले भने,‘वरीयताको क्रममा केही विवाद छैन । यो..
IPL-Captains1

अाजबाट आइपिएलः करियरमा उचाइ खोज्दै स्टारहरू

नयाँ दिल्ली– सम्पूर्ण विश्वले हेर्ने गरेको भारतमा लोकप्रिय ट्वान्टी–२० स्वरूपको इन्डियन प्रिमियर लिग (आइपिएल) विवाद र सफलता मिश्रित एक दशक पूरा गरेर बुधबारबाट १०औं संस्करणमा प्रवेश गर्दै छ । चियरलिडर्सको आकर्षक उपस्थिति, महँगो रकममा खेलाडी अनुबन्धन, भव्य आयोजना तथा ठूलो संख्याका दर्शकको चासो बोकेको लोकप्रिय लिगको १०औं संस्करण बुधबार..
Capture

डीपीएलको तयारी तीव्र

चैत्र १८, २०७३- संघीय संरचनाअनुसार प्रदेश नम्बर ७ मा हुने सबैभन्दा ठूलो र बहुप्रतीक्षित धनगढी प्रिमियर लिग (डीपीएल ) मा यसपालि खेलाडीले अन्तर्राष्ट्रिय मापदण्डको मैदानमा खेल्न पाउने भएका छन् । धनगढीमा चैत २७ देखि हुने सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को लागि अस्थायी प्यारापिटसहित अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान तयार गरिएको..
Emerging-Cup-2017-1-27032017011800-1000x0

एसीसी इमर्जिङ कप : नेपालद्वारा हङकङ सात विकेटले पराजित

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन्..
Emerging-Cup-2017-1-27032017011800-1000x0

एसीसी इमर्जिङ कप : हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले आज नेपाललाई २१५ रनको चुनौति दिएको छ । बङ्गलादेशको शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो । हङकङका लागि प्रारम्भिक..
brasil

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

ब्राजिल— ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट छनौट भएको छ। विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएका खेल अर्जेन्टिना र उरुग्वेले पराजय भोग्दा ब्राजिलले पाराग्वेमाथि ३–० को विजय निकाल्न सफल रह्यो। चार खेल खेल्न बाँकी छँदै ब्राजिल दक्षिण अमेरिका क्षेत्रबाट विश्वकफ फुटबलका लागि छनौट भएको हो।..
Emerging-Cup-2017-1-27032017011800-1000x0

नेपाल बंगलादेशसँग ८३ रनले पराजित

चैत्र १५, २०७३- नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ सँग ८३ रनले पराजित भएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको थियो । तर नेपालका भरपर्दो मानिएका कुनै पनि ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न नसकेपछि नेपाली टिम १७४ रनमा समेटिएको हो । यद्दपी नेपालका..
IMG_9534

चैत १९ देखी २१ गते सम्म गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिता हुँदै

गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतोयोगिता चैत १९ देखी २१ गते सम्म आयोजना हुने भएको छ । राजधानीको बौद्धमा रहेको कुशल पार्टी प्यालेसमा भएको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको थियो  । ३ दिन सम्म चल्ने प्रतियोगिता महेन्द्र बौद्ध स्कुल फुलबारीमा हुने जानकारी कार्यक्रम संयोजक देब लामले दिए । https://youtu.be/8VqRW5xcyOA नेपाल सितोरियो कराते बौद्ध डोजोको..
Paras khadka vs arvinda de shiva

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

काठमाडौं- विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ। नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसरमा पेरिविंकल सर्भिसले तीन..

ताजा समाचार

Exchange Rate

Nepali Patro