खेलकुद

जिवन तारा स्कुल र ओराकल स्कुल छाहारी कप फुटसल प्रतियोगिताको फाइनलमा

सुदर्शन बजगाई,काठमाडौं । राजधानीमा जारी छाहारी कप शिक्षक फुटसल प्रतियोगिताको फाइनलमा जिवन तारा स्कुल र ओराकल स्कुल प्रवेश गरेका छन् । आज भएको खेलमा जिवन तारा स्कुलले इस्टपोल स्कुललाई १०-३ गोल अन्तरले पराजित गर्‍यो भने ओराकल स्कुलले बाल सृजनालय स्कुललाई ८-३ गोल अन्तरले पराजित गर्‍यो । प्रतियोगिताको फाइनल भाद्र २९ गते ९:०० बजे हुने रसिक..

नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ, २८ भदौ (रासस) : बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बङ्गलादेशमा भएको साफको १२आँै संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो..

उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खला

काठमाडौँ, २८ भदौ (रासस) : भारतमा जारी उन्नाइस वर्षमुनि ९यु–१९०को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृङ्खलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग भोलि शुक्रबार प्रतिस्पर्धा गर्दैछ ।..

छाहारी कप शिक्षक फुटसल प्रतियोगिता सुरु : भेनस,प्याराडाईस,ओराकल,जिवन तारा,इस्टपोल र लर्ड बुद्ध तेस्रो चरणमा

छाहारी शिक्षा सदनका शिक्षक रसिक कोइरालाको संयोजनमा आयोजना भएको ३ दिने शिक्षक फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ । जोरपाटी फुटसलको मैदानमा आज भएको पहिलो चरणको खेलमा बाल सृजनालयले साङ्ग्रीला स्कुलाई १-०,मिनि ल्याण्ड स्कुलले बाल बाटिका स्कुललाई ५-२,लिटल बड स्कुलले छाहारी स्कुललाई ४-२,पिस नेपाल स्कुलले बिपुल शिक्षा निकेतनलाई ९-३,जेनेसिस..

नेपाल एक गोलले पछाडि

काठमाडौँ, २७ भदौ (रासस) : बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्प्यिनसिपको सेमिफाइनल खेलमा नेपाल १–० ले पछाडि परेको छ । पहिलो हाफको खेल सकिँदासम्म नेपाल १–० गोलले पछाडि परेको हो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता..

साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज

काठमाडौँ, २७ भदौ (रासस) : बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता..

एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने

पोखरा, २७ भदौ (रासस) : गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन । तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय..

लालिगुँरास नेपालको आयोजनामा भाद्र ३० गते १ दिने फुटसल प्रतियोगिता हुँदै

लालिगुराँस नेपालको आयोजनामा १ दिने फुटसल प्रतियोगिता हुने भएको छ । भाद्र ३० गते भाट भटेनीको स्काई गोल फुटसल एरेनामा खेल हुने आयोजक संस्थाकी अध्यक्ष श्रीदेवी पौडेलले बताइन् । संस्थाका सचिव सुदिप केसीका अनुसार १ दिने प्रतियोगिताका विजयी टिमलाई शिल्ड मेडल सहित नगद रु३५ हजार र द्वितीय हुनेलाई १५ हजार नगद पुरस्कार ब्यवस्था गरिएको छ ।..

ए डिभिजन क्लबलाई कामपाको सहयोग

काठमाडौँ,२५ भदौ (रासस) : काठमाडौँ महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । प्रत्येक क्लबलाई रु नौ लाख ३० हजारको दरले रकम हस्तान्तरण गर्नुभयो । रकम लिने क्लबमा नमूना मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र..

नेपाल र बङ्गलादेश बीचको खेल शुरु

काठमाडौँ, २३ भदौ (रासस) : साफ च्याम्पियनसीपअन्तर्गत नेपाल र बङ्गलादेश बीचको समूह चरणको अन्तिम खेल भर्खरै शुरु भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशाामा शुरु भएको आजको खेल जित्न सके नेपाल सेमिफाइन प्रवेश गर्नेछ भने पराजित भए समूह चरणबाटै घर फर्कनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए..